Posted by: _____ July 3, 2016
बुद्धको मुर्ति भएको ठाउँमा महाकवि देवकोटाको सालिक राख्ने
Login in to Rate this Post:     0       ?        
नेपाल मा राजनीतिक चर्चा पाउन को लागि मात्र म्नाब अधिकार आयोग , एन जी ओ र आइ एन जी ओ सक्रिय छन् जस्तो लाग्छ

अब सरकारी जागिरे ले प्रचलित कानुन बिरुध्हा बोलेमा कारबाही गरिनु पर्ने नियेम बनौन जरुरि भै सकेको छ ,
मानब अधिकार आयोग proactive हुन जरुरि छ ( अनाबस्येक राजनीतिक चर्चा को लागि मानब आयोग proactive छ तर सामाजिक अवस्था को लागि proactive भएको देखिएन. साएद बिदेशी पेशा को प्रभाब ले राजनैतिक स्थिरता फैलाउन काम गरि रहेछ.

एस्तो मा टि भी हरुले पनि तुरुन्त स्थलगत रिपोर्ट तयार गर्न जरुरि छ नेपाल मा संचार मध्येम हरु सत्ता को वोरिपरी घुम्न चाहन्छन



Read Full Discussion Thread for this article