Posted by: nepalilaure May 26, 2016
ओशन सिटी - ए लव स्टोरी
Login in to Rate this Post:     0       ?        
होइन यो कट्टु र बित्टू ब्रो को दरो गैराको रैछ \ cali तिर nepali को swap समुदाय खोल्ने अभ्यास हो कि क्या हो \

कट्टु सोल्टी त एक नुम्बरको गाफास्त हो भन्ने लाग्याथ्यो , अनि त्यो थाहा हुदा हुदै बित्टू सोल्टीले swap को प्रस्ताब रख्दिएको भन्या ? नेपाली लोग्ने जस्तो पात्तिएको भएपनि नेपाली स्वास्नीहरु तेती सारो ओपेन भईसके र ?
Read Full Discussion Thread for this article