← Back to Archives

ओशन सिटी - ए लव स्टोरी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion

The opening post of this discussion is no longer available. The replies are shown below.

18 Replies

बुडापाकाले तेत्तिकै भनेका होइनन्, "थुतुनो र मुतुनो कन्ट्रोलमा राखेन भने दुखः पाइन्छ."

ujl · May 24, 2016 11:48 AM

मुजी जथा भित्रि कट्टु बोरो तिम्ले भनेको बिहे को कुरो चै सै हो !!! सधै दाल र भात खाएर त कहाँ हुन्छ र , कैले बुरितो , कैले पिजा , कैले चौमिन, कैले फ्राइड चिकेन , कैले मास पोतातो खान पारो नि ,, ठिकै छ बिहा गर्दै मा के भो र , ,,,,, कैले कै बाहिर रेसतुरांत मा गएर फरक खाना खाउ न ,,, अनि त्यो डल्ली लै चै एउटा उपाए छ ,,, मलाई सम्पर्क गराऊ ,,, तिम्रो बर्बाद हुन बाट जोगौचु ,,, म पनि मान्छे डल्ले नै छु ,, तिम्रो बुडी संग तिमि राम्रो संग सेटल भए पछि मेरो आर्को बोको खोज्छे डल्ली ले ,,,,,,,, # कुरो

zigri-boro · May 24, 2016 11:50 AM

भात संग दाल मात्र खाइराको जुग बितिसक्यो अब तरकारी अचार नि चाख्न मन छ तर कसरि गर्ने हो आँट आउदैन | कट्टु ब्रोको कुरा सुन्दा कति सजिलो जस्तो लाग्छ | आफ्नो चै केहि होला जस्तो छैन

funtush · May 24, 2016 4:33 PM

जब त्यो केटिले आफ्नो साथी र तिम्रो बारेमा थाहा पाउने छ तब केटि लै पनि टेन्सन हुन्छ होला/ त्यसले कट्टु ब्रोको गर्ल फ्रेन्ड लाई कसरि भन्न सक्ला कि तिम्रो हुने वाला संग मेरो सारारिक सम्पर्क थियो भनेर/ त्यसैले तै चुप मै चुप भयर बस्ने /

rahashya · May 24, 2016 8:33 PM

हैन केटाहरु कथा लेख्न चाइ मान्नु पर्छ यार कि साचिकै हो यो? बिहान बिहान साझा खोलेको, एस्तो कथा पढ्न पर्‍यो। आफुले अहिले सम्म कोइ पाएत मर्नु। हस्ते हान्दा हान्दा हैरान भइयो। एउटा टिप्स वला thread खोलौ न हौ। दिनमा १० चोटि त ब्याकपेज खोल्छु आट आउँदैन जाने। मुजी समात्यो भने के गर्नु भनेर। एसो केइ उपाय पाउ न हो ताकी मेरो भाई ले नि केइ फरक अनुभब गाह्रोस हस्ते भन्दा

daure_ra_bancharo · May 25, 2016 5:33 AM

हैन केटाहरु कथा लेख्न चाइ मान्नु पर्छ यार कि साचिकै हो यो? बिहान बिहान साझा खोलेको, एस्तो कथा पढ्न पर्‍यो। आफुले अहिले सम्म कोइ पाएत मर्नु। हस्ते हान्दा हान्दा हैरान भइयो। एउटा टिप्स वला thread खोलौ न हौ। दिनमा १० चोटि त ब्याकपेज खोल्छु आट आउँदैन जाने। मुजी समात्यो भने के गर्नु भनेर। एसो केइ उपाय पाउ न हो ताकी मेरो भाई ले नि केइ फरक अनुभब गाह्रोस हस्ते भन्दा

daure_ra_bancharo · May 25, 2016 5:33 AM

ब्रदर, टेन्सन नलेउ. बैंसमा १२ पोइ, बिहे गर्ने बेलामा कोइ न कोइ हुनु छैन डल्ली लै. एसो, बुसिनेस त्रिप मिलाउनु कान्चिका तिर अनी अर्को धमाका प्रस्तुति जावोस - यो पालि कन्दम भएको. यो सेल्फ-बल्यांचिंग एकुयेसोन हो. उसलाई नि उसको बि. अफ. ले थाहा पायो भाने बिजोग भनेर बसेकी होलि. अनी मिस्स हाइदेरबाद के गर्दैचिन त? ठुलो उछिटईयेको रेअर अलिक सानु भो?

ghogay_moro · May 25, 2016 6:41 AM

बाहिर खाने बानि परे पछि घरको खान मिठो नलाग्न सक्छ | ओन द ओडेर हेन्ड, बाहिर खादा फूड poisioning हुन सक्छ है मित्रहरु जिन्दगि भारको लागि |

jerryswari · May 25, 2016 7:18 AM

Underwear boro be aware of std.herpes etc...Dont just focus physical relationship.

Hanuman1 · May 25, 2016 6:36 PM

जाठा बोकाहरुको कुरै ठुलो ....आफु येहा २१ मा ब्रेक लागेको ठ्याक्क २ वर्ष भयो...... ५० पुर्याउनु छ.. एउटी राडी संग ड़ीप लव पर्यो..ब्रेअक उप भ्येची भाई ठंकानै छोड्यो इमोसनल भएर.... कट्टु ब्रो... यौ चिक्ने जिस्क .कम को स्पेल्लिंग चै के नि? पी. एस. I will never forget threesome with Venezuelan and a blondie...epic of my life! fuck...i want that day back

urban khasi · May 25, 2016 10:02 PM

होइन यो कट्टु र बित्टू ब्रो को दरो गैराको रैछ \ cali तिर nepali को swap समुदाय खोल्ने अभ्यास हो कि क्या हो \ कट्टु सोल्टी त एक नुम्बरको गाफास्त हो भन्ने लाग्याथ्यो , अनि त्यो थाहा हुदा हुदै बित्टू सोल्टीले swap को प्रस्ताब रख्दिएको भन्या ? नेपाली लोग्ने जस्तो पात्तिएको भएपनि नेपाली स्वास्नीहरु तेती सारो ओपेन भईसके र ?

nepalilaure · May 26, 2016 12:38 AM

Dherai backapge ra craiglist ko scorts haru ko pachi nalaga hai keta haru ho, parula sting operation ma yo Nepali pareko ko justo few months ago, barbad hola life. http://www.star-telegram.com/n...

gone12 · May 26, 2016 6:55 AM

हा हा हा, कट्टु ब्रो, बित्तारे को RANTS, देखेर कत्ति हास्नु, हासेरै मर्ने भयो

Khumbule · May 26, 2016 9:30 AM

ओ माइ गाद!! यो बित्तारेलाइ के भाको?? प्राइभेट मेसेजमा स्विंग गर्ने प्रस्ताब अनि यता पनि नपच्ने कुरा यस्ता मान्छे नि खुब देखियो अरुले केहि राम्रो गरेको, लेखेको देखि नसहने मानसिक सन्तुलन ठिक नभाको जस्तो देखियो

funtush · May 26, 2016 9:37 AM

तिम्रो कथाले कस्तो रनक्क रंकै दिने . हैत!!!

spritual · May 26, 2016 11:08 AM

अन्डर्वियार दाजु दर्शन, नचिक्नु चिकिहालेउ, अब चिन्ता नलेउ..पुड्की ले नि अर्को लाडो भेटिसकी होला, सके तिम्रो भन्दा बडेमाको ..भेटे नि नभेटे नि तिम्रो गोप्य कुरो खोल्दा उन्को गुप्ताङ तिम्ले कती खुलाको रैछौ भन्ने नि पर्दाफास हुने पक्का छ..पुड्कीहरुको दुध र दिमाग दुबै ठुलो हुन्छ भन्छन्, तेसैले बाठी नै होला ..अब बरु धेर मन नडुलाउ, आफ्नि हुँदा हुँदै..तिमी जस्ती कि बुढी पो हो त, तिमी ओसन सिटी बसुन्जेल चुपो लागेर नबसेकी हुन सक्छे..दुध नाप्ने मिटर पाइन्छ रे बजार मा आजकल ..बुढी छोडेर टाढा जाने बेला म यसो नापेर जाने गर्नु ..आउँदा पानी को पानी, दुध को दुध थाहा हुन्छ अनि ..डल्लि देख्यो कि लाडो ठन्काउने तिमी जस्तो खल्ली लाई के पो सल्लाह दिनु र मैले ..मेरो पहिले कमेन्ट हो, तेसैले यतीनइ आजलाई..अर्को भेट मा कामासुत्रमा जस्तै चिकाउने कुरा सिकाउने बाचाका साथ बिदा मागे..जदौ!!!

रामु जी रामु जी · May 31, 2016 2:19 PM

yo bittu ra kattu ko fight chai ke karan le ho ?

NepaliSaila · May 31, 2016 3:45 PM

कट्टु अनी नाशे दाजु त्यो zoosk मा अकाउन्ट त खोलियो, यू ह्याब सेवेन मेसेजस इन इन्बोक्स भन्छ। हेरौ भनेको सस्क्राइब गर भन्छ जाठो अनी फ्री भनेको हैन? यो वीकेन्ड मा केइ प्रोग्रेश गरौ भनेको पैसा माग्छ। डोज इट वोर्थ टू सस्क्राइब? सल्ला पाउ त

daure_ra_bancharo · Jun 5, 2016 8:17 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant