Posted by: underwear May 25, 2016
ओशन सिटी - ए लव स्टोरी
Login in to Rate this Post:     0       ?        
घोघे ब्रदर,
मुजी यो एपिसोड ले एस्तो मुजी चेतियो माटोक्ने नेपाली ठिटीले त अब सिधै मेरो गुप्ताङ मा धावा बोले पनि केही गर्ने वाला छैन, मुजी सबै ले सबै लाई चिन्या हुँदा रैछन् फेरी मुजी फेसबुक ले गर्नु गर्यो, माटोक्ने जत्तिकी राम्री ले डिस्क्रीट रुप्मा सहवास् गर्छु भने नि गर्दिन. मिस हैदराबाद को लोग्ने वापिस आए देखी केही कुरा भा छैन, अब होस् पनि किन? मनै मरिसक्यो, अस्ती भर्खर सपना मा मेरो करतूत ले भुँडी बोकी भनेर देखेको माटोक्ने निन्द्रै मा आफू पसिना.

हेर ब्रदर दाउरे,
मुजी सबै भन्दा राम्रो उपाए जूस्क.कम् मा एकाउन्ट खोल, फोटो राम्रो खिचेर राख नत्र त पत्याका पत्याकै हुन, मुजी वेब्साइट फ्री हो, टन्न ठिटी, माटोक्ने सबै भन्दा पहिले २२-२७ वर्ष का सिङल मम् लाई ताक, सानातिना जागिर भा, अथवा जागिर नभाका तर जिउ मिलेका राम्री हरु लाई ताक मुजी भक्कु गफ देउ, टेक्स्ट र फोन मा, बल्ल पट्टिसके पछी मात्र भेट, नत्र त मुजी हेर्न नि पाउंदैनौ छुन त परै जाओस, पट्टिने ग्यारन्टी भैसके पछी मात्र भेट,अलिक ठिक्ठिकै ठाउँ मा खान लग, ड्रिन्क नि ख्वाउ अनी काराँ मोज गर त्यस्पछी त मुजी घरै मा बोलाउंछन्.

अब अली पढेलेखेका हरु सित सम्भोग गर्न मन लागे चाहिं धैर्य हुन पर्छ नत्र मुजी जेलाँ परिन्छ्
Last edited: 25-May-16 08:18 AM
Read Full Discussion Thread for this article