Posted by: shiva_linga April 13, 2016
ke bahun le nai desh bigarekoa hun ta?
Login in to Rate this Post:     1       ?         Liked by
बाहुन र नेवार दुवै नेपाल को सशक र सोशक हो . दुवै कोइ भन्दा कम छैन .र बाहुन र नेवार अहंकार्बाद ले नै देशका अरु सबै ले यो गरिबी भोग्नु परेको हो .
बिशाल, एलिना, संजय,राजेश सबै उही dyaang को मुला हुन् .सबै का सबै ढोंगी नस्लीय सोच भएकाहरु
-काठमाडौँ बनको तराईको बाहुन साशकहरुले हो, न कि ज्यापूहरुले.त्यो त राम तेली ले ताज महल बनायो भने जस्तो भो .तर ज्यापू लगायत अरु प्रजाको सम्पति र कलाले नै बनाको हो .
-बाहुन जत्ति कै नेवार( २-३% जनसंख्या भाको श्रेष्ठ, जोशी,तुलाधर,शाक्य, बज्राचार्यहरु ) नि नेपाल को राजनीति ,कर्मचारीमा हाबी छ. बाहुन को ६०% र नेवारको २०% उपस्थिति छ. आज नेवारले त कोटा नि पाउछ ,नेवार कला,व्यापार र डाक्टर, एञ्जिनेअर ,प्रोफेसर,राजदूत,बैंक को अफिसर लगायत पद मा सबै भन्दा माथि छ .
Read Full Discussion Thread for this article