Posted by: Zigri-boro April 12, 2016
ke bahun le nai desh bigarekoa hun ta?
Login in to Rate this Post:     0       ?        
खास मा भन्नु पर्दा कोइ भन्दा कोइ कम छैन , म आफु बाहुन नै हो तर नास्तिक , हाम्रो देस बासि को सोचाई ले गर्दा देस गिर्न पुगेको हो ,, फेरी मलाई चै एकदम मन पर्ने जात चै नेवार हो, आइले सम्म का सबै गल फ्रेन्ड नेवार नै थिए, मेरो दुइटा बेस्ट फ्रिंड पनि नेवार नै हुन्, ,,

आजकल साझा मा बौदिक मानिस हरु को कमि देख्दै छु #कुरो
Read Full Discussion Thread for this article