Posted by: rahashya May 15, 2015
नेपाली को डाहा गर्ने बानि र TPS !
Login in to Rate this Post:     0       ?        
तितो सत्य ब्रो को कुरा एकदम सहि हो/ यो बेला भूकम्पको र भुम्कम्पमा मर्नेहरुको नाममा आफ्नो दुनो सोझ्याउने बेला होइन/ सके आफुले जे जे सकिञ्छ नेपालका पिडित जनताहरुको लागि केहि गर्ने बेला हो/ त्यस्त्को लागि नेपालनै जानु पर्दैन/
Read Full Discussion Thread for this article