Posted by: instagram May 14, 2015
नेपाली को डाहा गर्ने बानि र TPS !
Login in to Rate this Post:     4       ?         Liked by
@ToastyTopi, मैले जुन कुरा को प्रतिबाद गर्दै लेखे तपाई ले मलाई तेइ बाट पिडित भनेर लेख्नु भो , भने पछि तपाई ले के पढ्नु भो , के बुज्नु भो राम जाने !
' नेपालमा भूकम्प गएर मेरो "कागज" बन्छ भने मलाइ त्यो स्विकार्य छैन" - हामीलाई पनि त्यो स्वीकार्य छैन ! नेपाल मा बिपत्ति जावोस र कागज बनाम्ला भनेर कुनै नेपाली ले सोच्दैन , जानु त गइ सको अब तपाइँ ले मैले के सोच्छम तेल्ले केइ फरक पार्दैन ! तर तेस बात केइ राम्रो काम हुन्छ , कोइ घर भत्केको नेपाली ले फेरि घर बनाउने पैसा कमाउच भने के नराम्रो भयो ? तपाई को बिचार अनुसार त अब नेपाल मा पुराना संरचना भत्काएर नया केइ नबनाए भयो , किन कि त्यो भुकम्प ले भत्काएको हो ! कसरी त्यो बिपत्ति लै राम्रो रुप मा ढाल्ने ! कि सको ?

@Hydrogen Sulphide, हिजो २ लाख dollar को क्रेडिट कार्ड छ सुन किनेर नेपाल भाग्छु केइ प्रोब्लेम हुन्छ कि हुन्न भनेर thread खोल्ने तिमि हैनऊ? अब को अबसरबादी रैछ को कति तल झर्ने रैछ सबै ले अनुमान लगाउन !

@Badhijanne , मैले तिमि जस्तै नेपाली को कुरो गर्य ठ्याक्क आइ हालेउ ,मैले यो जस्तो भनेर example दिन अर्को खोज्न परेन ! तिमि ले एउटा स्पोंसेर मा साइन गरेको भर मा कोइ साथी अमेरिका आउन पाउछ भने तिम्रो के जान्छ ? एउटा लेत्टर प्रिन्ट गरेको १० सेन्ट्स , जब कि उ आये पछि तिम्ले आफु संग राख्न नि पर्दैन , तेइ प्रबित्ति को बिरोध गरेको मैले ! तिमि भालु होउ पुराण के सुनाउनु ! आफ्नो जिन्दकी भर तिमि सुद्रेनौ भने मेरो एउटा thread ले तिम्रो बिचार परिवर्तन आउला भनेर मा सोच्दा नि सोच्दिन ! बरु तिमि कुन state मा छौ ? न्यु योर्क आउ , येहा तिमि जस्ता को लर्को छ ! खुब जोडा मिल्छ ! एथिक्स को कुरा गर्छ मुजी , आइले सम्म एउटा नक्कली कागज बनाको छैन , एउटा कसै लाइ घुस खुवाएको छैन , एउटा केइ झुट बोलेको छैन भनेर लेखेर दिन सक्चास ! तलाई पर्दा चै एथिक्स न थिथिस अरु लै पर्दा चै एथिक्स को याद आयो तलाई !
Read Full Discussion Thread for this article