Posted by: magorkhe1 January 16, 2015
संविधानको नाममा ३ अरब खाइसकेकाहरुबाट ब्याज सहित संबिधान भुक्तानी गर्नु पर्यो
Login in to Rate this Post:     0       ?        
माओबादिको बेलामा माओबादिको नाउमा अरबौ को खेति गरे : यो संबिधान पनि अर्को खेति हो फरक एति मात्र छ यो नयाखेतिमा खुनको खोलो बगेको छैन |
Read Full Discussion Thread for this article