संविधानको नाममा ३ अरब खाइसकेकाहरुबाट ब्याज सहित संबिधान भुक्तानी गर्नु पर्यो

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

एक जना सभासदले औसतमा महिनाको ६५००० कमाउछ हिसाब गर्दा ६५००० x ६०१ x १२ x ७ = ३ अरब २८ करोड सात बर्षमा ३ अरब रुपिया भन्दा बडी सखाप पारिसके संविधानको नाममा नेताहरुको हातमा ३ अरब जनता र देशको हातमा सुन्ना संबिधान सभासदहरुलाई संबिधान नबनेको फाइदा छ संबिधानको नाममा बसी बसी त्येत्रो पैसा खान छोडेर बनाओस पनि किन? जनता कति सम्म मौन भएर नेपाल आमालाई लुटेको हेरेर बस्ने? पैसा लिए पछि काम पनि गर्न पर्यो काम नगरे पैसा किन दिने? नेपाली जनताले ब्याज सहित संबिधान भुक्तानी गर्ने समयको माग छ | Last edited: 16-Jan-15 02:29 PM

neurologist · Jan 16, 2015 2:28 PM · 6,610 views

1 Reply

माओबादिको बेलामा माओबादिको नाउमा अरबौ को खेति गरे : यो संबिधान पनि अर्को खेति हो फरक एति मात्र छ यो नयाखेतिमा खुनको खोलो बगेको छैन |

magorkhe1 · Jan 16, 2015 7:37 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion