Posted by: naulo paripeksha September 28, 2014
नेपाली गजल Part III
Login in to Rate this Post:     0       ?        
चिप्लो बोलि ले नै फसाउने सबलाई
मान्छे मार्न कडा प्रहार चाहिन्न

नाटक त सबको रगतमा नै बसेको छ
अभिनय गर्ने कलाकार चाहिन्न
Read Full Discussion Thread for this article