Posted by: YoTaBhayanaNiSom June 23, 2014
Login in to Rate this Post:
0
?
लाउरे ब्रो, तिम्रो कुरो सहि हो तर हामीले सल्लाह त जति सूचना उपलब्ध छ त्यसको भरमा दिने हो| अर्को कुरा त्यो प्रदिप सोम को केस चाही के रैछ त ब्रो?