Posted by: nepalilaure June 23, 2014
Strange! but true (Mentally tortured and harassed by a wife)
Login in to Rate this Post:     0       ?        
ओहो सोम,

त्यो अल्लि पहिले को खगेन्द्र जिसी मा मुछिएको केश बिर्सियो | हुनत यो त त्यो एउतै होइन तर .....

सोम कत्ति सारो बिबेक सुन्य भएको | मलाई त यो केश मा पुनर्मिलन हुन पर्छ जस्तो लाग्छ | जुन कुरो मैले, intelligent ब्रो ले , र bittertruth ब्रो (unfortunately , he deleted BT 's reply ) मात्र यो कुरो उठाएका छौ (हा हा मैले कत्तिनै पुरुषार्थ गरे जस्तो क्या ;)

राम्रो संग पढ त सोम यो goodsoul ब्रो पुस्सी होइन क्या , द थिङ्ग is he स्टिल has feeling एंड fantasy for his wife . And i genuinely believe that she should get a second chance, if she returns as a changed person.

Read Full Discussion Thread for this article