Posted by: Karnali Blues June 13, 2014
सारंगी रेटे धून बग्छ, मुटु रेटे खून .................
Login in to Rate this Post:     1       ?         Liked by
घच्हीको लग्यो है ठुल्दाई /

सहि हो ठुल्दाई, जोसले भेटे नि रेटेको मात्रै छन् भन्या , खोइ छुयाउ, छुयाउ का /

सखारैमा सुन्दर कविताबाट दिन सुरु भयो, आज चै केहि होला जस्तो छ है / जागिर देवले सायद जागिर देला कि आज त / छिटै अर्को पनि औला कि भन्ने हाम्लाई लैरछ ठुल्दाई /
Read Full Discussion Thread for this article