Posted by: RajaHarischandra November 10, 2008
शुभेक्षा
Login in to Rate this Post:     0       ?        

"बिलक्षण प्रतिभाका धनी दीप साह्रै नराम्रा थिए, उन्को भुँडी प्याट्ट बहिर निस्केको थियो, बोके दारी छुस्स पालेका, साह्रै दुप्ला र साह्रै पुड्का थिए। "  तर रुप जस्तो भये पनि मन न हो, संगतले गर्दा उन्लाई पनि टोलभोरीका बरालिएका ठिटाहरु सँग तरुनी को पछीलाग्दैमा फुर्सद थिएन। उमेर न हो। एकपटक उन्को दोस्त बाङेले खोइ कुनचाही हो फुलिवाल पुलिसको छोरी लाई जिस्कायो भनेर हनुमान ढोकामा राखेको थियो। साथी भेट्न गएका दिप लाई पनि पोल लाइदिएछन बिचरा ऐले त दीप पनि हनुमानढोकमा नै छन भन्ने हल्ला चलेको छ टोलभोरी। कुरा सत्य नै जस्तो छ, नभये त ऐले सम्म पक्कै 'शुभेक्ष्या" को अर्को भाग साझामा टासिएको भैसक्थ्यो होला।

Read Full Discussion Thread for this article