Posted by: magorkhe1 August 17, 2013
एरपोर्ट को सख अध्कृत को कमाई सालाखाला दिन को ५० हजार हुने रेछ
Login in to Rate this Post:     0       ?        
मंत्रिजिका सम्म भाग बण्डा पुग्छ , त्यो पुर्याने सर्तमा त्याहा जागिर सरुवा भएको हो ?  अझ अहिले त्यो नया नागरिकता लिएर बिदेस काम गर्न जाने संग लाखौ लाख खाइ रहेको कुरा कहिले आउला ? इमिग्रेसनको कमाइ को कुरा आउला |
Read Full Discussion Thread for this article