Posted by: 36x36 August 15, 2012
SHAME ON YOU MISS NEPAL USA!
Login in to Rate this Post:     0       ?        
 गेडा सुन्निने गरि दिनु पर्ने $$$ भोगी  धोंगीहरुलाई ; धोका पनि के सारो दिन सकेको हौ यी मुला बोकाहरुले;
लहरै घोप्टो पारेर त्यो हाम्रो गामतिर क्वाके सार्कीले बोकेर हिड्ने बोकालाई धसी धसी खसी बनाउने चिम्तोले च्याप्दिनुपर्ने !
अनि हाम्रो नानिमुइयाहरुलाइ पनि मान्नै पर्छ , थाहा हुदा हुदै बल्ल बल्ल घण्टा हान्दै कमाको पैसाले मजाले फी तिर्दै नपढेर के खान मिस अमरिकाको टिल्ल परेको बिल्ला भिर्न मन लाग्या होला. 
लास्ता दि एस एल आर बाट उही [Disallowed String for - inappropriate]ले खिच्या मुले विडियो मा देखिनु न हो!
मलाई पहिलेई साझामा बोगटीको  एड आउदा नै काउकुती लाइसक्याथ्यो!
 
Read Full Discussion Thread for this article