Posted by: Geology Tiger July 5, 2012
अविरल बग्दछ युग |
Login in to Rate this Post:     0       ?        
आफूलाई नेपाली भाषा र साहित्यको ठेक्दार ठान्ने र आफू आफूमा तथानाम गाली गलौज गर्ने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज भन्ने संस्थासँग आवद्द महाशयहरुको ईमेल पढ्दा पढ्दा वाक्क लागेको बेला झ्याउँकिरीको कविता पढ्दा बहुत आनन्द आयो ।

सुन्दर रचना !
Read Full Discussion Thread for this article