Nepal News May 24
Popular Videos





   [Show all top banners]

jhaukiri

Subscribers
[Total Subscribers 0]
:: Subscribe
Related Videos
Back to: - POEMS / GHAZALS ETC. Refresh page to view new replies | HOME PAGE
 अविरल बग्दछ युग | Fix Unicode
[VIEWED 734 TIMES]
NEW! Click here to get reply notification email
SAVE! Save this thread for ease of future access.
Posted on 07-05-12 11:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?         Liked by
 

 अविरल बग्दछ युग |
 
कल्पनाशिलताको बेजोड प्रयोग भएको हुनुपर्छ,
प्रयोग के .....उपयोग नै भनौ |
 
चित्रको रहस्मय मृत्युमा ...
रंग, रगत भई बग्दा...
लटोकोशेरोले त्यही लासमाथि हग्दा..
खोरेटले खियाउदै लागेको ...
किर्रनाले छियाउदै लागेको ...
एउटा युगको अन्तमा 
दिल खुश बनाइ हास्ने ...सज्जन वृत..
त्यही हसाइमा बाच्ने ती बासी चित्र ...
अलबिदा शब्द (लेख्ने ) 
क्रान्तिको स्वर (सुन्ने ) 
युद्धको हात (उठ्ने) 
प्रतिक्ष्यारत....
आशाका नाजायज सन्तानहरुलाइ 
छक्याउदै ,
भुलाउदै,
अल्झाउदै,
उड्ने...काटिएका चंगाहरु 
सहिद बन्ने तरखरमा बाँचेका अपूर्ण लफंगाहरु ..  
बज्रस्व्ट इतिहासको गफ दिदै हिड्ने 
गुइठा जस्ता अनुहारहरु, 
परिचयको लालचमा आफु बिक्दै हिड्दा ....
माटोको cynide बोकेर हिड्ने 
भोको पेटहरु..
चाउरिदा.... चाउरिदै
बटारिंदा.. बटारिंदै...
अकास्मातको आकाश वाणी---
....हुदै न हुने
सकिदै नसकिने ...
एउटा युग फेरी आयो ...
जहाँ बाँच्नुको विकल्प छैन ||

 
Posted on 07-05-12 11:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

आफूलाई नेपाली भाषा र साहित्यको ठेक्दार ठान्ने र आफू आफूमा तथानाम गाली गलौज गर्ने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज भन्ने संस्थासँग आवद्द महाशयहरुको ईमेल पढ्दा पढ्दा वाक्क लागेको बेला झ्याउँकिरीको कविता पढ्दा बहुत आनन्द आयो ।

सुन्दर रचना !

 
Posted on 07-07-12 11:23 PM     [Snapshot: 185]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

 Thank you dai :)
 




Please log in to be able to reply! If you don't have a login, please register here.

NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Quick Links

Like us in Facebook!

free counters
66.249.73.62,157.56.93.206,157.55.32.60