Posted by: kushall October 20, 2011
dami Nepali jokes
Login in to Rate this Post:     1       ?         Liked by
 सडकमा दुर्घटना भएको रहेछ, घाइते वरिपरी नीकै भिड थियो|

शेरेले नीकैबेर देखी भिडले गर्दा घाइतेलाइ हेर्न पाएको थिएन त्यसैले उसले एउटा जुक्ति निकालेछ र चिच्याएछ: 'त्यो घाइते मेरो बा हो'

सबैजना छक्क पर्दै शेरेतीर हेर्दै बाटो छोडी दिएछन्,
शेरे अगाडी गएपछि देखेछ, घाइते त कुकुर पो रहेछ ...!!
Read Full Discussion Thread for this article