Posted by: _____ October 17, 2011
हिन्दी अतिक्रमणमा नेपाली कलासंस्कृति
Login in to Rate this Post:     2       ?         Liked by
 किशोर जि,

अब खुल्ला  सिमाना  भएपछी अली अली त प्रभाब पर्छ नै, दोस्रो कुरा सन्स्क्रिती पनि अली अली मिल्छ, तेस्करन तेस्ले पनि प्रभाब परीहाल्छ, अली अली प्रभाब पर्नु राम्रो पनि हुन्छ किन भने तेस्ले अली अली छिमेकी को कुरा सिक्न पनि मद्घत गर्छ।

तर तपाईंले भने जसतै म २००९ मा नेपाल जादा के पाये भने चाइने भन्दा बदी नै प्रभाब परेको छ नोर्थ ईण्डियन कल्चर (सबै ईण्डियन कल्चर को होइन) को नेपाली माथि हामीले यहाँ के बुझ्नु पर्छ भने भारत मा धेरै culture हरु छन तेस्मढ्हेय् Bollywood र टि.भी ले गर्दा  नोर्थ ईण्डियन कल्चर को बदी प्रभाब पर्या छ्।

भारत मा नोर्थ ईण्डियन culture एती dominant छ् कि हामी सबै लाई नोर्थ ईण्डियन culture नै भारतीये culture हो भन्ने लाग्छ

अब किन बदी प्रभाब पर्‍यो त नेपाली मा नोर्थ ईण्डियन culture को बदी प्रभाब? मेरो बिचार  मा मुख्यतह हामी नेपाली नै जिम्मेबार छौ

अब को कसरी जिम्मेबार छ भन्ने बारे चाही मेरो ब्यक्तिगत बिचार  एस्तो छ। म कुनै धर्म, जात पात नमान्ने भएको हुनाले यो मेरो बिचार  कुनै धर्म र जात पात लाई होछाउने युदेस्या ले गरेको होइन। फेरी यो मेरो बिचार कुनै जात्पात, धर्म का सबै लाई लागु हुँदैन

१। खस

इनी हरु आफु लाई खाटी नेपाली ठान्चन, आफुले नै नेपाली culture को ठेक्का लेको ठान्छन, मधेसी ले ईन्डिया को culture नेपाल मा घुसायो भन्चन तर आफु चाँही तन्न हिन्दी सिनेमा हेर्चन, नोर्थ ईण्डियन  fashion को नक्कल  गर्छन्, चाड पर्ब मा ईण्डियन रेस्तुरेन्ट मा गएर खान्छन। हिन्दी टि.भी नहेरी इन्लाई खाको पच्दैन। हिन्दी गीत नसुनी इन्को मन्ले शान्ती पाउदैन। रामाएण र महाभारत पढेर तेस्को बैज्ञानीक बिस्लेशन नगरि हामीले हबै जहाज पैले बनाइ  सक्या  थेम। वेष्टर्न civilization ले त भर्खर बनायो भन्चन। इन्हरु महाभारत र रामाएण मा भएको साईन्स र अरु fiction लाई सत्ये ठन्चन्। उरोप,र अमेरिका मा भएका हरु केटी भये सकेसम्म  गोरा केटा खोज्छन, केटा भये सकेसम्मा गोरी  केटी खोज्छन। जन्मे का नेपाल मा, पढ्ने, काम गर्ने अमेरिका मा, पैसा चाइने दलर मा, तर हेर्ने हिन्दी सिनेमा, खाने ईण्डियन  खाना, गाउने हिन्दी गीत। इनिहरु आफु जन्मे को देश प्रती तेती  मत्लब छैन, कर्म गर्ने देश प्रती पनि उती  मत्लब छैन। तर देसी को ग्यास स्टेशन  अथबा रेस्तुरेन्ट मा काम गर्‍यो भने साझा मा आएर देसी ले गर्दा नै हामी नेपाली ले अमेरिका मा बस्न पाका  छौ भनेर गर्ब का साथ घोषणा गर्नु आफ्नो कर्तब्य ठान्चन (अन्तिम चार बाक्ये चाही सबै लाई लागु हुन्छ)

(खस साथी हरु तपाईं येस्तो सोच्न हुन्न र गर्न हुन्न भने यो तपाई लाई भनेको होइन, गर्नु हुन्छ भने तपाइँ लाई  भनेको हो )

 

नेवार

इनिहरु अफ्नो उत्पत्ति नै काठमाडौंमा भएको ठान्छन. इन्हारू को पुर्खा काठमाडौँ मा अन्य कहिँ बाट आको होला नि भन्यो भने दाह्रा किटेर गाली गर्छन. नेपाल सब्द अफ्नो पेवा ठान्छन. खस भाषा लाई नेपाली भाषा भन्यो भनेर रिस गर्छन . इन्हारू अफ्नो कल्चर  रिच हुदै हुदै पनि त्यो कल्चर  अरु संग झगडा गर्न प्रयोग गर्छन. वर्ष को एक दुइ पटक  अफ्नो कल्चर को सराधे गर्छन अनी बाकि समए  हिन्दी टिभी, हिन्दी गीत, हिन्दी सिनेमा, हेर्चन, तेसै मा रमौछां. खस ले हाम्रो कल्चर, हाम्रो भाषा दबायो भनेर आरोप लागौछं तर आफु चाही अफ्नो भाषा को वर्ष मा एकपटक सराधे गरेपछि गर्ब का साथ उत्तर भारतीय कल्चर मा रमौछं अनी तेसो गर्दा आफ्रनो भाषा र कल्चर को प्रगति भएको ठान्छन. छिमेकि खस जाति लाई दिन को एकपटक गाली नगरिकन इनलाई राति निद्रा पर्दैन.

(नेवार साथी हरु तपाईं येस्तो सोच्न हुन्न र गर्न हुन्न भने यो तपाई लाई भनेको होइन, गर्नु हुन्छ भने तपाइँ लाई  भनेको हो )

 जनजाती हरु (खस गरेर मंगोलियन अनुहार का)

इनिहरु पनि आफुलाई आदिबासी ठान्छन. कतिपये ले आफ्नी surname मंगोलियन संग मिलेको पत्तो पाउदैनान. चंगेज खान ले मध्ये एसिया मा बिजये गरेपछि तेताबात  आफुहरु सबै तिर फैलिएको कुरा मा संका गर्छन.खस ले अफ्नो भाषा, धर्म संस्कृति बिगारी दिए  भन्छन. कतिपये दसैँ हाम्रो होइन, यो त हामी आदि बासि मा आर्य ले बिजाये प्राप्त गरेको भनेर दसैं मान्ने हरु प्रति रिस फैलाउन सम्म पछि पर्दैनन. दसैँ ले कल्चर बिगार्यो, हाम्रो होइन अरुको भनेर  भन्छन, तर क्रिसमस मनाउदा मख्ख पर्छन मानौ क्रिसमस चाही  उनीहरु को हो  र क्रिसमस मनाउदा उनीहरु को कल्चर को विकास भएको ठान्छन.छिमेकी खस को भाषा चाही इनिहरु लाई थोपरिएको लाग्छ, कसैले नठोपरेको सिमा परि को हिन्दी भाषा, हिन्दी खाना, हिन्दी फेसन चाही इनिहरु लाई प्यारो लाग्छ. सिमा परि को नक्कल गर्दा चाही इनिहरु अफ्नो गुनेउ चोलो को प्रचार प्रसार भएको ठान्छन्.

(जनजाती  साथी हरु तपाईं येस्तो सोच्न हुन्न र गर्न हुन्न भने यो तपाई लाई भनेको होइन, गर्नु हुन्छ भने तपाइँ लाई  भनेको हो )

मधेसी

इनिहरु त एती हरि लठक छन् कि हिजो भारत बाट आएका हरुले नागरिकता लिएर अफ्नो नेता बनेर मन्त्रि बनिसक्दा पनि पत्वो पौदैनान. दखिन पट्टि अफ्नो अलिकति रंग र खानपिन मिलेको भर मा उनीहरु संग घाटी  जोड्न पर्छ भनि ठान्छन. अफ्नो घर को मान्छे इनिहरु लाई पराइ लाग्छ. दखिन को पराइ इनिहरु लाई नजिक लाग्छ. दखिन को छिमेकी ले भनेको  मान्नु नै इनिहरु अफ्नो धर्म ठान्छन.पहाडिया ले भनेको मान्नु पर्यो भने हेपेको ठान्छन

(मधेसी साथी हरु तपाईं येस्तो सोच्न हुन्न र गर्न हुन्न भने यो तपाई लाई भनेको होइन, गर्नु हुन्छ भने तपाइँ लाई  भनेको हो)

यो समस्याको समाधान छ र त्यो एकदम सजिलो छ तेसका लागि हामीले पहिला आफुमा आत्मा विश्वास जगाउनु पर्छ. समाधान पछि भानुम्ला 

Read Full Discussion Thread for this article