Posted by: KishorLimbu October 16, 2011
हिन्दी अतिक्रमणमा नेपाली कलासंस्कृति
Login in to Rate this Post:     0       ?        
साथी नेपाली मुटु !
नेपालमा देशी र बिदेशी मुटु भएका नेपाली नागरिक हरु धेरै छन् तर तपाई कोचाही साचिकै  " नेपाली मुटु" नै रहेछ भन्ने
तपाइको इमान्दारीपूर्ण सरल प्रतिक्रियामा  झल्किन्छ | नेपाली भाषा र संस्कृति मा भएको हस्तक्षेपले हामी स्वाभिमानी नेपाली लाई दुखित र चिन्तित बनाएको स्पस्ट छ | अब हाम्रो आयु सकियो , उपाय केहि छैन नभनौ | गलत कार्य गर्ने र गराउनेको बहिस्कार र  बिरोध गरौ |
Read Full Discussion Thread for this article