Posted by: IT_Guy October 3, 2011
दशैँको लागि खसीको परिकार
Login in to Rate this Post:     1       ?         Liked by
यसपाली दशैंको लागे मैले पनि एउटा झक्कले खसी किनेर ल्याएको छु | 
खसीको तास नेपालमा खादा खुबै मिठो लाग्थ्यो | कसरि बनाउने थाहा भएन |
कोहि साझाबासी मित्रलाई थाहा छ कि ?
 
खसी को अरु परिकार के के हुन्छ ?

ब्रो हरु यसो बनाउने तरिका शेयर गर्नु पर्यो |

I mean let's share goat meat recipes  भनेको के 
 
Last edited: 03-Oct-11 04:20 PM
Read Full Discussion Thread for this article