Posted by: nmaharjan April 13, 2011
Login in to Rate this Post:
0
?
सबै साथी हरु लै धेरै धेरै धन्यबाद
Syangjaliजी
"पात झरे पतिङगर , झ्याम्टा झरे झटिङर् ."
यो उखान कुन बेला र कसरि प्रयोग गर्न सकिन्छ...
Syangjaliजी
"पात झरे पतिङगर , झ्याम्टा झरे झटिङर् ."
यो उखान कुन बेला र कसरि प्रयोग गर्न सकिन्छ...