साथीहरु मलाई नेपाली उखानहरु चाहियो प्लिज धन्यवाद
nmaharjan · Apr 13, 2011 12:29 PM · 72,836 views
साझा चौतारीमा सिर्जित पारीमार्जित केही उखानटुक्काहरु कपेर पेस्टिदिएको छु । 1- न पाउने ले आइसक्रिम पायो, माइक्रोवेभमा तताएर खायो । 2- एक बिर्की रउसीमा डुबेर मर्नु। 3- जुन साली आए नि जिजु-फोबिया। 4-नेपालमा लड्की छन्, रुम मेरो रित्तै।
rahulvai · Apr 14, 2011 10:20 AM
धन्यबाद राहुलजी सारै improvised उखानहरु पस्किनु भयो नि मलाई नम्बर एक र चार रमाइलो लग्यो
nmaharjan · Apr 14, 2011 10:57 AM
One improvised proverb: "K khojchas Kanno - Goggles"
Poon-Hill · Apr 14, 2011 2:35 PM
नसो पस्यो माया बस्यो ।
spearhead · Apr 14, 2011 4:02 PM
Mero tarfa bata aru: ताक परे हिलारी नत्र ओबामा छोरो पौने कैले कैले baby shower ऐले मुखा राम राम बगली मा ISCON बुक खैरेको देशमा कालो राजा छोरी कुटि बुहारी ले 911
Stiffler · Apr 14, 2011 4:07 PM
झाट जल्यो कोइला न खरानी भालु को सय वटा पोइ मर्ने बेला मा कोइ न कोइ फुपु न सुपु सोझै थाप कुपु Kepp posting guys
spearhead · Apr 14, 2011 4:14 PM
Badar dherai janne bhayo bhane geda chyapera marcha ( Monkey Clever Ball Damage )
malai chinena · Apr 15, 2011 7:04 PM
found this community for nepali proverbs in facebook http://www.facebook.com/pages/...
TikiJhyaa · Apr 16, 2011 1:59 PM
१। बाख्रे केटी को आँखामा मत्थु केटो नै तन्नेरी /
NALAPANI · Apr 16, 2011 2:11 PM
Haatmaa pustak manamaa dastak . Tyo fb Kholera phone maa kuraa Garda hatmaa notebook liyara Mero padnu cha bhanne naitanki kti hark laagi
manakamanamaiko jai · Apr 17, 2011 2:10 PM
'गर्ने बेलामा ठुस्स पाड्यो |' लाई 'हलुवा मा बालुवा ' 'मुजिमा मुख गडेको जस्तो अनुहार ' लाई 'चौता खान गएकी झोल मा डुबेर मरी ' 'राम्री हुनु कस्त्तो ,सुजाता जस्तो '
Lahari · Apr 17, 2011 3:01 PM
मौका नपरे सम्म चरो , मौका परेपछी बन्चरो
The Real Patriot · Apr 17, 2011 3:38 PM
1. जसै पर्‍यो राती उसै बुढी ताती 2. कुकुर यसो गरे पनि काइ गर्छ उसो गरे पनि काइ गर्छ।
guruji · Apr 17, 2011 5:43 PM
मेरो खप्परमा भ'का २-४ उखान मैले नि सहयोग गर्दीएँ ल! कागलाई बेल पाक्यो, हर्श न बिस्मात; आए आँप गए झटारो; आए बाउको, गए साहूको; मन को लद्दु, घिउसित खानु; हिस्स बुढी हरियो दांत; लुटको धनले फुपुको श्राद्ध; जुन जोगी आए नि कान चिरेका; मेरो गोरुको बार्है टक्का; छन गेडी सबै मेरी छैनन गेडी सबै टेढी; मर्नी बेलामा हरियो काँक्रो; कहिले सासुको पालो कहिले बुहारीको पालो; कालो गए गोरो आउंछ; जुन गोरुको सिङ छैन उसैको नाउ तिखे; भाई फुटे गवार लुटे; पशुपतिको जात्रा सिद्राको ब्यापार; जोगिको घरमा सन्यासी पहुना; काम गर्ने कालु मकै खाने भालु; ताक परे तिवारी नत्र गोतामे; जाइ कटक नगर्नु झिकी कटक गर्नु; नाच्न जान्दैन आँगन टेढो; दुई जोइ को पोइ कुना बसी रोइ; कुरो गर्‍यो कुरैको दु:ख; चूच्चे ढुंगो उही टुंगो; घुमिफिरी रुम्जाटार; अर्थ न बर्थ गोबिन्दे गाई टाउको दुख्या औषधी नाइटोमा लाई; अचानाको चोट खुकुरिले जान्दैन; साझा नचलाऊँ भन्या मन मेरो मान्दैन!
Drkanchho · Apr 17, 2011 6:04 PM
dautari.org ma harek din naya naya ukhan update huncha, that may be helpful to you. If you need more please emal me.
nepalean · May 14, 2011 11:00 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion