Posted by: chamatkar March 11, 2011
Antakshari
Login in to Rate this Post:     0       ?        
 लौन मेरो मुटु छिनी लगिन ..
गीत गएर एउटी चरी ले ..
गाउँ कि परीले आएर ...
एउटि चरीले गाउँकी परीले आएर ..

त्यो नदिको पानी झैं चन्चल उनि ..
जादु रैछ उनको लजाईमा पनि ..
जिन्दगानीमै हलचल ल्याई प्रित लाएर..
एउटी चरीले गाउँकी परीले आएर ..

र बाट 
Read Full Discussion Thread for this article