Ok we left last time... Lets start from beggining! I will start from A Rules (song must be more than 2 lines).. आज भोलि दुख्दैन गोडा मैनकाडो टेकेपनि ... रुन्छ मन चिरिन्छ छाती जोडी ढुकुर देखे पनि ! किन फेरी छुटाईदियो दुइटा मुटु जोरी .. माकुरी झैं झुण्डीराछु यो माया को डोरी .. मेरो माया सन्चै छ होला नौडाँडाले छेकेपनि .. रुन्छ मन चिरिन्छ छाती जोडी ढुकुर देखे पनि ! न बाट