Posted by: Geology Tiger March 10, 2011
Antakshari
Login in to Rate this Post:     0       ?        
मान्छेको माया यहाँ खोलाको पानी जस्तो
किनरालाई छोइ भाग्ने लहरको बानी जस्तो

मान्छेको मायाको यहाँ आँखाको नानी जस्तो
यो रात भगाई आउने सुन्दर बिहानी जस्तो

माया त जोबनको आवेश मात्र नै हो 
तिर्खाको राम्रो अर्को एक भेष मात्र नै हो

तिम्रो हेराइमा केवल आँखा छ मुटु छैन
तिम्रो बोलाईमा स्वच्छ ढुकढुकी केही छैन

मान्छेको माया यहाँ खोलाको पानी जस्तो
किनरालाई छोइ भाग्ने लहरको बानी जस्तो

मायाको बिशालता यो आकाश धर्ती नै हो
माया त सत्य सुन्दर आत्माको मूर्ती नै हो

तिमी पानीलाई आकार दिने कोसिस नगर
तिमी हावालाई सद्भाव दिने कोसिस नगर

मान्छेको माया यहाँ खोलाको पानी जस्तो
किनरालाई छोइ भाग्ने लहरको बानी जस्तो

मान्छेको मायाको यहाँ आँखाको नानी जस्तो
यो रात भगाई आउने सुन्दर बिहानी जस्तो

त बाट  
 
Read Full Discussion Thread for this article