Posted by: furke September 16, 2010
*******rated R Jokes*********continued......
Login in to Rate this Post:     0       ?        

एकादेशमा एउटा राजा र रानी थिए. उनीहरुको एउटा मात्र छोरी अर्थात राजकुमारी थिईन जो भोलि १८ वर्ष पुग्छिन. सुख सयल मा हुर्केकी राजकुमारी निक्कै राम्री र साचिकै भर्जिन थिईन. उनको एउटा भब्य बगैचा थियो जसमा हरेक किसिमका फल फूल हरु पाहिंथे. उनले आज राज्यमा एलान गरीन, जसले भोलि मेरो बगैचामा नपाहिने फल लिएर आउछ, उसले एक रात भरि मेरा अनार्दाना चुस्दै पान बुट्टे पड्काउन पाउछ. यो कुरा सुनेर गाउका सबै बोका हरु दङ्ग परे र आज राति राजकुमारीको बगैचामा चियो गर्ने निधो गरे. तर उनको सर्त थियो, एदी त्यो फल उनको बगैचामा भेटिएमा जसले ल्याऊछ उसको चाकमा लौमै छिराइदिने. सर्तले धेरैलाइ निरुत्साहित गरे पनि केहि बोकाहरुले हिम्मत् जुटाए.  
भोलिपल्ट:
गाउको नामी बोका चुसे केराको घरि बोक्दै बिहानै ६ बजे दरबारको गेटमा पुग्यो. हिजो राति उसले राजकुमारीको बगैचामा केरा को एउटा बोट पनि देखेको थिएन. उ ढुक्क थियो, राजकुमारीलाइ ठोक्न पाहिंछा भनेर. तर बिडम्बना, बगैचामा केरा भेटियो. चुसेले आज तोरीको फूल देख्यो. हात चाकमा राख्दै खोच्याउदै चुसे घरतिर लाग्यो. 
उताबाट काधमा लिच्ची बोकेर आउदै गरेको ठनकेले चुसेलाई खुब गिज्ज्यायो. गाउका १७ ओटी तरुनी फटालिसकेको ठंकेले हिजै राति राजकुमारीलाई १८ औ देखिसकेको थियो. तर उसको पनि बिडम्बना, लिची भेटियो. हाहा, लिच्चीको काडाले ठंकेको चाक नराम्ररी पोल्यो. आज ठंकेले बाउको बिहे देख्यो. असहय पिडाले मुर्छा परेको ठंके एकाएक पागलजस्तो हास्न थाल्यो , हा हा हा हा........... परबाट गाउको नामी बोका नाज जसले बाख्री, सुगुर, भैसी, केहीलाई पनि बाकि राखेको थिएन, आउदै थियो कटहर बोकेर...

Last edited: 16-Sep-10 03:46 PM
Read Full Discussion Thread for this article