Posted by: Rahuldai August 27, 2010
इलाहाबाद एक्स्प्रेस
Login in to Rate this Post:     0       ?        

जिते र पिरे प्रती भाग ४ मा गर्नु भएको प्रेरणादायी टिप्पणी को लागि हृदय देखी आभारी छु ।


boulevard dreams


तपाईं को दिन सदा शुभ होस् । तपाईं को सदभाव पाइ रहोस् ।


रिट्ठे ,
भर्खर ४४ पुग्यो ५० डिग्री सेल्सियस पुग्न बाँकी नै छ, त्यती बेला के फुकाल्ने त ??


जिते,


डर त हामीलाई थियो नि , बज्या ले के बोकाए हो , बोका नै बनाउने हो भनेर । इलाहाबाद जाने पिलेन मा बसियो, पुगी सक्या छैन । आज पुगिन्छ कि ?


Ajneya ,
धन्यवाद ।

Read Full Discussion Thread for this article