Posted by: lutee_bahun August 20, 2010
इलाहाबाद एक्स्प्रेस
Login in to Rate this Post:     0       ?        
Rahuvai, मार्मिक नेपाली पारीवेस, र आफ्नै कथा झै लाग्यो । के गर्ने चुरा, तिलहरी, ढुङ्रे, बेच्न नदिददिदै पनि उबेलामा बौ आमा को धेरै जोहो मा धमिरा लगाइयछ। आफुले जोहो गरी कहिले तिर्ने हो पत्तो छैन । आफना लाला बाला को ध्यान दिदा दिदै जीवन मा उनिहरुको रिन तिर्ने सुख दिने धोको मन्मै लियर गैयला जस्तो पो छ । 

जे होस् साह्रै राम्रो लेखाइ, धित मेट्ने गरी पढियो। क्रमस को पर्खैमा .
Read Full Discussion Thread for this article