Posted by: perfectionist August 19, 2010
इलाहाबाद एक्स्प्रेस
Login in to Rate this Post:     0       ?        
हरे ठुल्दाई कस्तो ठाममा ल्या'र रोक्या भन्या, के पो हुन ला थ्यो होला. लु अबेर नगरी झट्ट पस्किम, क्या सोलिड बगिरा'थ्यो, घ्याच्च ब्रेक हान्दिनी भन्या. लु भे'न यसरी त. खै छिट्टो नयाँ भाग चाइयो. तेसो गरे कसो होला? 
Read Full Discussion Thread for this article