Posted by: BlurMirror August 18, 2010
इलाहाबाद एक्स्प्रेस
Login in to Rate this Post:     0       ?        
ठुल्दाइ, हजुर को रचनाहरु पहिला देखी नै पढी रहेकी भए पनि कहिले प्रतिकृया लेख्ने आट आएन। किनकी हजुर को बेजोड लेखन शैली को बयान गर्न म सँग शब्द नै छैन। झन अरु को भारी-भारी शब्द को प्रतिकृया देखेर मेरो शब्द फिक्का लाग्ने डर लाग्थ्यो। इलाहबाद एक्स्प्रेस सुरु गर्नु भएको मा भित्री मन देखी नै शुभकामना दिन मन लाग्यो, कथा को बाकी भाग नि चाडै पढ्न पाइयोस। 
Read Full Discussion Thread for this article