Posted by: timi_mero_sathi August 16, 2010
Login in to Rate this Post:
0
?
एश मा त सुरु मै एक्साइटिङ् सिन छ नि, गर्मा गरम नै पर्ला जस्तो छ बिच बिच मा, शर्मा जि ले क्या गफ हान्न भ्या को भन्या, we don't know Hindi रे, हुन त ८६ साल तिर हिन्दी टि।भी तेती थिएन होला फिल्म हलमा गएर हेर्न पर्ने होला, हिन्दी फिल्म हेरेन भने हिन्दी बुह्ज्ने कुरै छैन
जे भएपनी RV को प्रस्तुती राम्रो छ, फेरी सबै गोप्य कुर यहाँ नखोल्नु नि भाउजु पनि तपाईं लाई थाहा नदि तपाईंको पोस्टिङ् पढ्न आउनु हुन्छ भन्ने सुन्या थे।
जे भएपनी RV को प्रस्तुती राम्रो छ, फेरी सबै गोप्य कुर यहाँ नखोल्नु नि भाउजु पनि तपाईं लाई थाहा नदि तपाईंको पोस्टिङ् पढ्न आउनु हुन्छ भन्ने सुन्या थे।