Posted by: बिस्टे August 16, 2010
इलाहाबाद एक्स्प्रेस
Login in to Rate this Post:     0       ?        
अरे वाह रे वाह ठुल्दाइ,
आज ब्यान देखिन कता हराउनु भयो भन्या त इलाह्बाद एक्स्प्रेस मा तल्लिन हुनुहुदो रईछ।
गजब को प्रस्तुती छ् ठुल्दाइ,
१९८७ को सेट्टिङ इम्याजिन गरेर पढे मैले पनि
"चार जवान फुल्बुट्टे सर्ट अनी बेल्बट्टम पाइन्टमा,झप्प चौतारी को रुख जस्तो कपाल,अनी बाक्लो जुगाँ "
अनी मिती तिथी देखी लिएर मज्मुदार को नाम थर सम्म कस्तो याद भन्या,
लौ न् लौ अर्को भाग झट्टै राखम
कसरी गईयो त कि भिया बनारस नजाने भनेर इलाहाबाद एक्स्प्रेसमा परियो
Read Full Discussion Thread for this article