Posted by: bhijilante May 18, 2010
नयाँ नेपालको यात्रा (जात्रा )।
Login in to Rate this Post:     0       ?        


महिनाको १० हजार तलब खाइ २ छोरीलाई
चाइनामा २० -२० लाख तिरी मेडिकल पढाउने उही । अझै देश खत्तम छ भन्ने ?
देशलाई खत्तम पार्ने उहाँ जस्ता हिप्पोक्र्याटहरु सँग मेरो बिमत्ती छ । 


लौ ठुल्दाइको पनि जात्रा साह्रै मजाको पो र छ त ।। हतार भयो केरे अरको भाउ पढन ।। लौ छिटो लेखिहाल्नु पर्‍यो ।।


Read Full Discussion Thread for this article