नयाँ नेपालको यात्राको पाँचौ भाग सम्म पढि गुणी दिने सबैमा हार्दिक अभार प्रकट गर्न चाहन्छु ।
क्रेजी परमात्मा,
जे देखें, जे भोगें त्यही लेखें । र लेख्दै छु । यसमा आग्रह पूर्बाग्रह् केही छैन। सकरात्मक कुरा पनि आउँला नै । धेरै क्षेत्रमा नकरात्मक बिकास भएकोले होला, नकरात्मक पक्ष धेरी लेखियो होला। नराम्रो लाई राम्रो र खराबलाई असल भन्ने नेपाली नेताको जस्तो जिब्रो मेरो छैन र म लेखन सक्दिन । बेइमान हुन सकेको भए मुग्लान पस्नु पर्दैनथ्यो होला।
स्टुपिडा,
नेपाल पुगेर २-४ दिन सम्म पनि रुघा नि नलागेको अनी पेट गडबड नभाको भनेर धक्कु लगाउदै थिएं । धक्कु लाई कक्कु समाइ हाल्यो ।
रिट्ठे
धन्यवाद।
पिरे,
लेख्दै छु पिरे जी , राम्रा नि आउँलान, नराम्रा नि आउँलान, ढाकछोपे निती छैन। देश प्रती आशाबादी भए नि भबिष्य अझै अनिस्चित छ । देशको राजनीति पनि केही बुझ्ने कोशीश गरें । केही पार्टिका भित्रियाहरु सँग कुर गरें । राजनैतिक रंग दिन चाहन्न यो यात्रा संस्मरण मा। यथार्थ राजनैतिक धरातलमा उभिएर केही सूचना लिएर आएको छु । अन्त कतै लेखुंला।
चिप्ले ,
टेम्पू को डिलक्स सीट चाँही पछाडि जम्मा जम्मी ३ जना भाकोले, आराम सँग १०० प्रतिशत आफ्नो भाग ओगट्न पाइयो । कसैले कुल्चेन।