Posted by: pire May 17, 2010
नयाँ नेपालको यात्रा (जात्रा )।
Login in to Rate this Post:     0       ?        
तेहि त, राहुलभाई   दाई, राम्रो पक्ष पनी लेखन पर्र्यो . कस कस ले यस्तो बिषम परिस्थिति मा पनी राम्रो गरेका रैछन, अरुको जीवन राम्रो बनाउन काम गरेका रैछन , कसले गर्दा हाम्रो देशको भविष्य प्रति आशावादी हुन हामी जस्ता बिदेशमा बसेका (एक अर्थमा भगुवा ) हरुलाई कर लाग्दो रहेछा त्यों पनी लेखु न.पानी बिजुली ट्याक्सी ब्यूरोक्रेसीको समस्या हामीलाई थाहै  छ, तपाईको प्रतिभावान कलम र दृष्टिले अरुले नदेखेको कुरो देखेको हुनुपर्छ , जहा अरुले समस्या र असीमित अध्यारा हरु देख्दछन , तपैले टनेलको अंतको बत्ती (Light at the end of the tunnel) पनी देख्नु भो होला , ती कुरो पनी लेख्नुस न.   
Read Full Discussion Thread for this article