Posted by: atomic May 14, 2010
Login in to Rate this Post:
0
?
लोल! लोल!
पछील्लो पटक म नेपाल जादाआ को कुरा हो, मलाई किङ्स वे देखी पाटन सम्म जानु परेको थियो, रात को ९ बजी सकेको थियो, एउटा ट्याक्सी को अगाडि गई सोधे, पाटन जाउन भनी, "पाटन के भनेको थिए मैलएे त पोखरा नै जान लाई भने जस्तो लागेर उस्लएे भन्यो " टाढा छ दाई, खै फेरी खाली फर्किनु पर्ने हो कि" पाउछ हो पाउछ, मंगल् बजार मा मारमार हुन्छ भनेपची बल्ल माने।
ड्राइभर महोदय लएे फेरी सोधे मलाई, "दैइ मितर चलाएर जाने कि दाईरेक्त जाने हो" मैलएे बुझिन क् हो तेसो भने। जवाफ म उन्लएे भने, " एतिकै जाने हो भने ३०० पर्छ, मितर चलयो भने झन बेसी हुनसक्छ भन्न सकिन्न", मैलएे मितर चलाऊ अनी जाउन भने, २३० को निम्तो आयो, मैलएे २५० दिए, देख्न पाएछैन दाई खुद्र छैन भनी ह।ले, " त्यो तपाईं नि राख्नु मितर बनाउन लाई भनी घर तिर ल।गे"।।।।