Posted by: ramronepal March 18, 2010
~ चौतारी १८१ ~
Login in to Rate this Post:     0       ?        
Hi खुशी ।
मदनवा धनीया को हालखबर कि छे ?

अड्डा त कहिले थिएन र कहिले हुनेछैन र .... तै पनि गोली मारो भनेर सुतिदिएको नि ..... हिजोको असर त छँदै थियो ....

ए भने पछी भोली नै हिंड्ने रिठ्ठे ?

ल आउन्दा कोसेली लेराउनु भनेर भन्न पर्दैन होला ....... जान्ने बुझ्ने भये लहरे ले के गरेको थियो थाहा छँदै छ होला .... है त ....

अनी ३ हप्ता साझा बाट गाएब हुन्छु रे .......... लहरे उता गएर पनि हाजिर जनाउथ्यो क्यारे ..... हैन उदाहरण दिँदा त्यही मोरो लहरेकै उदाहरण अाइरहेको छ त ...


ल सबैलाई बिहीवार को प्रणाम है .....
Read Full Discussion Thread for this article