[Show all top banners]

दौतरी
Replies to this thread:

More by दौतरी
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ चौतारी १८१ ~

[Please view other pages to see the rest of the postings. Total posts: 338]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17  
Keywords associated with this thread

http://sajha.com/sajha/chat/smileys/m-laugh.gif
[VIEWED 140518 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 03-14-10 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

~ चौतारी १८१ ~







हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १८१ औं
संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर
जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन
तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर
रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता
हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"






कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||







भन्छन
कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि
कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले
सबै दोहो गरोस्! नारायण! हरी हरी!







आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 



sssssचौतारी रिमि्स-पूरानो मान्छे नया स्टाइलsssss




यो
चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै
आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी र हामी सबै सुस्ताउने चौतारी.... कठै त्यो मेरो गाउँ!! मेरो प्यारो चौतारी!!!








लेक, मधेस, गाउं, शहर, मुगलान काहां काहां पूगें 
आफ्नै गाउं,आफ्नै ठाउं,आफ्नै चौतारी सम्झी आएं




सधैंका
झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे
दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे
माइल्दाइ,Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal –
ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai -
ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe -
रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal -
सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे,
Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका,
Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी,
perfectionist-पुरे, ramronepal- रामे, रामेचा, timi_mero_sathi - टि एम
एस आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।








Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on
the stage of Chautari of Sajhaland (World's first and finest internet


  IMPROV in Nepali language)





Running since 7 Sept 2005 in a total of 181 edition





 
The postings in this thread span 17 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 03-22-10 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरेलाई जन्म दिनको शुभकामना तथा बधाइ । यस्पाली चाइ पक्कै होस् झ्याइ ।

 
Posted on 03-22-10 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हार्दीक शुभकामना वा हार्दीक सहानुभूती:


(दुई मध्ये एक छानेर लिनुहोला)


 


१) जन्मदिनको सुखद् अवसरमा श्री लहरेकान्त लाकौललाई जन्मदिनको हार्दीक शुभकामना!


२) जिन्दगीको अर्को एक वर्ष सकिएको दुखद् अवसरमा श्री लहरेकान्त लाकौललाई वर्षभोग समाप्तीदिनको हार्दीक सहानुभूती!


बाँकि सबैलाई जदौ!


 


 


 
Posted on 03-22-10 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hi खुशी ।
के हो जिम्माल, फोन शोन उठाउनु छैन ........ क्या गोप्य कुरा गर्नु थियो .......
 
Posted on 03-22-10 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाई, खुसी नानी, रामे, लहरे, दौँतरी, पुरे, बैरे लगायत सबैलाई जदौ!


खुसी नानी!



 
Posted on 03-22-10 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरेलाई जन्म दिनको शुभकामना
 
Posted on 03-22-10 12:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो! सम्धीज्यू! जदौ!


गाथमा आरामै? खै हजूरको र मेरो त लुकामारी खेल्या जस्तो हुने रेछ चौतारीयाँ पनि!


जदौ रामे! हुन्छ बेलुका फोन गरम्ला!


 
Posted on 03-22-10 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम बिस्टे ।

हुन्छ जिम्माल ...... फुन उठाउन्छु मात्र भनुम न ........ म गरिहाल्छु नि ....

हैन अरु औतारी हरु कता गएछन .....

खोइ रिठ्ठेले नेपाल पुगेर हाजिर नि जनाएन .....
ल ठुल्दाइ, ३५ दिने सुचना निकाल्न पर्‍यो .....
 
 
Posted on 03-22-10 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
तारेमाम बिर्खे बा, बिस्टे काजी ।


भात्किन लागिसक्यो, नयाँ चौतारी बनाउने सूर छैन कसैको ? क्या झूर भने ।



रिट्ठे ले नेपाल जाने बेला कार्यभार मलाई दिएर गएको छ । कावा रिट्ठेको पनि तारेमाम।


बिराट नगर मा होला रिट्ठे, शोक मग्न छ पुरै शहर। इन्टर्नेट मा सामेत् शोक धुन मात्रा बज्ने होला रिट्ठेको गाममा। कु०टाइम गए छ बज्जे ।


 
Posted on 03-22-10 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ, फोन उठेन नि .........
 
Posted on 03-22-10 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्तो रेछ र पो चौतारीमा भिड पातलो भा रेछ


 



 
Posted on 03-22-10 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टिरेन को आवाजले फुनको घन्टी सुनिएन रामे। एक छिन मा घन्टी बज्छ है ।


हो बिर्खे बा, सब जना उतै छन, बल्छी हालेर बसेका छन ।


 
Posted on 03-22-10 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल जिम्माल लोल

त्यही त सबै उतै बल्छी हाल्दै बसेका छन ...........

ठुल्दाइ समेत त्येतै हो क्यारे ......
 
Posted on 03-22-10 7:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी को चौकिदार आज duty बजाउन ढिल अको  मा माफि चह्न्छु, लौ सबै ज्ञात अग्यत औतारी हरु लाई एस चौकिदर को नम्स्कार


 
Posted on 03-22-10 7:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-22-10 7:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-22-10 7:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-22-10 7:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-22-10 7:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरेलाई जन्म दिनको शुभकामना
 
Posted on 03-22-10 8:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-22-10 8:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
nrn citizenship
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Travelling to Nepal - TPS AP- PASSPORT
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
Thank you for the sajha policy
Nepali doctors future black or white usa ?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Does the 180 day auto extension apply for TPS?
TPS Renewal Reregistration
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
Is money sent to support family tax deductible?
Send Parcels from USA to Nepal & Worldwide.
Another Song Playing In My Mind
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters