Posted by: ritthe March 18, 2010
~ चौतारी १८१ ~
Login in to Rate this Post:     0       ?        

ओई   बौचा धेरै कराउछौ ठुल्मान्छे बोल्या ठाउँ मा ?



हा हा जिम्माल को कार्टुन खतरा छ !


खुशी र खुशी को मम्मी को नाक सेम उस्तै ठ्याक्कै आमा छोरी जस्तै


चिप्ले सर हो हजुर भोली नै हो प्रस्थान ! अब ३ हप्ता को लागि साझा बाट नि बिलाउछु होला ! अनी आउँदा खोसेली टन्न लिएर आउछु !


बिस्टे र ठुल्दाइ खोइ !


रामे आज अड्डा थिएन र ढिलो उठेको? कि हिजो को शान्ता पाट्रे दिवस को कमाल हो?  


 

Read Full Discussion Thread for this article