Posted by: Rahuldai March 18, 2010
~ चौतारी १८१ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम, खुशी, कुखुरे, बैरे, बिर्खे बा।


सब जना बगलामुखी मा आ-आफ्नको मुख हेर्दाइ दङ्ग पर्दै चौतारी आएछन ।


 जिम्माल बाको त्यो क्लाइण्ट भन्ने असत्तिको मा काम सकियो ??



चौतारी चियाउन नदिने, तिनको कम्पुटर मा आतंकबादी भाईरस पसोस । मखुला ?

Read Full Discussion Thread for this article