Posted by: timi_mero_sathi March 17, 2010
~ चौतारी १८१ ~
Login in to Rate this Post:     0       ?        
बल्ल काम बाट छुट्टि पाइयो, सबै ज्ञात अज्ञात औतारी हरु लै यो TMS  को प्रणाम
आस्ति TMS  ले जागिर खान interview देको त सबै लाइ  याद छ होला, आज TMS  ले राहुल्भाई  लै प्रोमोशन को लागि सिफारिस गरिदिनु पर्यो भनेर request  गर्या, ल हुन्छ भनेर राहुल्भाई  ले CEO  लै एउटा  recommendation  letter   लेखिदिनु भएछ  


१. TMS ,  मेरो office  को scientist  सधै ल्याबमा
२ काम गरिरहेको हुन्छ , उ  धेरै काम गर्छ , TMS  Office  को समएमा
३. आफ्ना साथि हरु संग नचाहिने  गफ गरिरहेको
४. हुदैन. जहिले पनि आफ्ना साथी हरुलाई मद्दत गरिरहेको  
५. हुन्छ. उ जहिले पनि आफ्नो  बढी भन्दा बढी समय
६.काम मा बिताउछ उ कहिलेकाही मात्र  आफ्नो  समय
७. चिया खान बिताउछ . TMS  लाइ आफ्नो subject  को बारेमा
८. धेरै ज्ञान छ र तेस्को राम्रो संग प्रयोग गर्छ उसलाई जति अरुलाई
९. कुनै ग्यान छैन. काम गराई  र  knowledge को आधारमा म  उसलाई
१० अति  योग्य ठानी  अब  हुने प्रोमोशन मा TMS  को नाम एक नम्बर  मा
११. निकाल्न सिफारिस गर्दछु.

अनि  एकछिन पछि राहुल्भाई ले CEO  लै एउटा इमेल पठाएर त्यो बदमास TMS  ले letter  लेख्ने  बेला मा  पछाडी बसेर हेरी रा हुनाले त्यो letter  लेखेको, कृपया बिजोड line  मात्र पढ्नु होला भन्नु भएछ
Last edited: 17-Mar-10 04:31 PM
Read Full Discussion Thread for this article