Posted by: timi_mero_sathi March 16, 2010
~ चौतारी १८१ ~
Login in to Rate this Post:     0       ?        
ल है काम परेकोले चौतारी मा आउन अली  नपाईने भएको छ भोली सम्म, बेलुका त सदै झै हजिर हुने नै छु। ल त TMS को प्रणाम् एस चौतारी का सबै ज्ञात अग्यत औतारी हरु लाई
हो राहुलभाइ जि, यो लहरे त साचै  बिग्रेछ हुन त मलाई यो लहरे लाई ढुङ्गा ले हिर्कौन मन  लाग्या थ्यो तर  " कोइ पाथ्हर् से ना मारे  मेरे लहरेको" भनेर गीत गाउन सुरु गर्ला भनेर अहिलीए लाई त्यो कार्यक्रम स्तगीत गर्या छु।
Last edited: 16-Mar-10 05:09 PM
Last edited: 16-Mar-10 05:27 PM
Read Full Discussion Thread for this article