Posted by: ramronepal March 16, 2010
~ चौतारी १८१ ~
Login in to Rate this Post:     0       ?        
के हो चिप्ले सर, थुतुनो किताब मा हामीलाई त बाल छैन है ........ ठीक छ ..... हामी पनि बदलाको भावना ले वोत पोत भएका छौ .....


स्वस्ति गरे दीप । के बिन लेखेको हो भन्या गाँठे  ....... २-३ चोटि पढ्न पर्‍यो बुझ्न लाई


के हो रिठ्ठे के खाइयो त .......

ठुल्दाइ ले झोल ले छोपेर खाएको होल चोक्टा .....


Read Full Discussion Thread for this article