Posted by: chipledhunga March 16, 2010
~ चौतारी १८१ ~
Login in to Rate this Post:     0       ?        
दीप पर्भोको त आधी कुरो बुझियो (पछिल्लो अनुच्छेद केही बुझिएन)। ठुल्दाइको त केही पनि बुझिएन।
रिट्ठे सर, माउ हसुराइ भैसक्यो त? कि कुखुरेले चोरेर लगेको भएर भोकै?    
Read Full Discussion Thread for this article