Posted by: Deep March 16, 2010
~ चौतारी १८१ ~
Login in to Rate this Post:     0       ?        

भुराहरु ठुलाबडाको कुरा बुझ्दैनन्, यत्तिकै निमोनिया लाग्या छाती जस्तो घ्यार् घ्यार--


माछा ले स्वाद फेरेको भन्या सुनेन राहुलभाई ब्रो ले? स्वाद फेर्ने माछा पनि दोलालघाटको जस्तो हो त?


माछा भन्या के? भात खाएको साँचो हो -- हो खाएको त माछा पनि खाएको हो --तर काँडे होईन --


अनेक दाउ गर्दा नी समाउन नसकेको तर नसमाई मन पनि नबुझेको -- हात लागेर मात लगाईसकेको त्यो माछा चिप्लेर गयो भन्ने परेको बेला मौकाले फेरी भात खान ला बेलाँ आज साथ दिन आएको सुखद अवसरमा ---  बुझ्यो अब स्वाद फेरेको ---सबै कुरा सबैलाई डाईडेक भन्न मिल्छ त? भुराहरु पनि --


मखुला ठुल्दाई?


*********


 


स्वस्ती गरें।

Read Full Discussion Thread for this article