Posted by: chipledhunga March 16, 2010
~ चौतारी १८१ ~
Login in to Rate this Post:     0       ?        
ओहो ठुल्दाइ, कहिले देखी माछा खान थाल्नु भयो? मैले "दोलालघाटको माछा" लेखेको ताका त "माछा भने पछि तारेमाम त्राहिमाम" भन्ने प्रतिकृया गर्नुभएको थियो। बरु रिट्ठे सरको बर्गर र अन्डा ज्यूनार भो त?       
Read Full Discussion Thread for this article