Posted by: ritthe March 16, 2010
~ चौतारी १८१ ~
Login in to Rate this Post:     0       ?        

चिप्ले गुरु, तयारी त खै के भन्नु? हुँदैछ अली अली ! अस्ती फोन मा लुकामारी खेले जस्तो भो नि


अनी नयाँ नौलो के छ त? हसुराइ भैसक्यो?


अरु सबै जना कता गएछन?

Read Full Discussion Thread for this article